असारको वर्षा : खेतीको सिजन, पहिरोको त्रास

असार महिनासँगै देशभरि मनसुन सक्रिय बनेको छ । किसानहरू धान रोपाइँमा व्यस्त रहेका बेला निरन्तर वर्षाले तराईदेखि पहाडसम्मका सडकहरू अवरुद्ध बनाइरहेका छन् । विशेष गरी पूर्वी नेपालका इलाकामा पहिरोका घटनाहरू बढ्दै गएका छन्, जसले जनजीवनमा असर पु¥याएको छ । यातायात प्रभावित भएको छ भने कतिपय स्थानमा बिद्यालयसमेत बन्द गर्नुपरेको छ । खेतीपातीका हिसाबले यो समय सकारात्मक मानिए पनि प्रकोप व्यवस्थापनमा सरकारको तयारीप्रति स्थानीयवासी असन्तुष्ट देखिएका छन् ।

(more…)

Continue Readingअसारको वर्षा : खेतीको सिजन, पहिरोको त्रास

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा

कालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा बनाउने उद्देश्यसहित एक महत्वपूर्ण बैठक सर्किट हाउस, कालेबुङ मा सम्पन्न भयो। बैठकको अध्यक्षता जिल्लापाल बालासुब्रमण्यम टी ले गरेका थिए। बैठकमा विभिन्न सरकारी…

Continue Readingकालेबुङ जिल्लामा कफी खेतीलाई व्यवस्थित र दीगो पेशा

बाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान

रिम्बिक,20  जून(निसं): रिम्बिक-लोधोमा क्षेत्र कृषिको निम्ति परिचित स्थल भएपनि हाल यो क्षेत्रमा बाँदरहरुको उपद्रवले कृषि व्यवसायमा रहेका कृषकहरु हैरान भएका छन्। स्थानीय कृषकहरुको भनाइ अनुसार, यहाँ अधिकांश मानिसहरु कृषि गर्छन्।…

Continue Readingबाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान