वरिष्ठ लेखक प्रेम थुलुङप्रति डीटीओयुको धन्यवाद ज्ञापन

भानु पुरस्कार विजेता -२००४ वरिष्ठ लेखक प्रेम थुलुङ, नाम्ची दक्षिण सिक्किमले नेपाली पुस्तक संग्रहलाई बहुमूल्य पुस्तकहरू दान गरेका छन्। यसका लागि डिभोशनल थियोलोजिकल विश्वविद्यालय, नाम्ची, दक्षिण सिक्किमको बोर्डले थुलुङलाई धन्यवाद ज्ञापन गरेको छ।

Continue Readingवरिष्ठ लेखक प्रेम थुलुङप्रति डीटीओयुको धन्यवाद ज्ञापन

पहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

मिरिकमा पहाडका कविहरूलाई लिएर क्याफे दी कविताको आयोजना आइतबार गरियो। एभरेष्ट क्याफेको तत्वावधानमा आयोजित कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना, बिजनबारी, मिरिक, पशुपति लगायत स्थानीय कविहरूको उपस्थिति रहेको थियो। अरबिन्द गुरूङ अनि…

Continue Readingपहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

श्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण

बरिष्ठ पत्रकार र नारी हस्ताक्षर श्रीमती राधिका प्रधानद्वारा लिखित कथा/कविता सङ्ग्रह 'परिस्थिति' को लोकार्पण गरियो। शनिबार आयोजित कार्यक्रममा प्रेस क्लब आफ सिक्किमका अध्यक्ष भीम राउत, महासचिव डिल्लिराम दुलाल अनि कार्यकारी…

Continue Readingश्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण