आपदामा परेका पीडितहरूलाई गाई प्रदान
मिनरल स्प्रीङ 3 दिसम्बर(निसं): गत दिनमा विविध आपदामा परेका दुई घर परिवारलाई आज दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ प्राणी सम्पदा विकास विभागद्वारा गाई वितरण गरियो। दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पञ्चायत वार्ड…