कृषकहरू डल्ले खोर्सानीको खेतीमा लाभान्वित
मजुवा, 6 दिसम्बर (निसं): कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित साथै लाभान्वित भएको देखिन्छ। विभिन्न थरीका जंगली जनावरहरूको रगरगीले सताएपछि कतिपय कृषकहरू डल्ले खोर्सानीको खेतिप्रति आकर्षित बनेका छन्। दार्जीलिङ पहाडको निकै…