प्रवीण खालिङ डा. थेगिम पुरस्कारद्वारा अलङ्कृत

लेखक प्रवीण खालिङलाई २८औं डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारद्वारा अलङ्कृत गरियो। उनको निबन्ध संग्रह 'चिया गफ'का लागि पुरस्कारद्वारा अलङ्कृत गरिएको हो। यो समारोहमा आफ्नो सम्बोधन राख्दै प्रवीण खालिङ।

Continue Readingप्रवीण खालिङ डा. थेगिम पुरस्कारद्वारा अलङ्कृत

अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

आसामको अम्बिकापुर पेङरीमा हरिभक्त कटुवालको ९१औं जन्म जयन्ती बुधबार पालन गरिएको थियो। कवि कटुवाल आफ्नो मर्मथलो जाने बाटोको नाम पनि उनलाई श्रद्धाञ्जली अर्पण गर्दै हरिभक्त कटुवाल पथ नामाकरण गरियो।

Continue Readingअम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण

कटुवालको ९१औं जयन्तीमा हार्दिक श्रद्धाञ्जली

भारतीय नेपाली साहित्यका एक निर्माता हरिभक्त कटुवालको आज ९१औं जन्म जयन्ती हो। यसक्रममा हिमालय दर्पण परिवारको पक्षबाट उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

Continue Readingकटुवालको ९१औं जयन्तीमा हार्दिक श्रद्धाञ्जली