योग्य उम्मेद्वारलाई D.D.C.C.B समितिमा पठाउने

Share this news

पश्चिम बङ्गाल समवाय स्थायी कर्मचारी संगठन जिल्ला कालेबुङ र दार्जीलिङको तत्वावधानमा एक जरूरी सभा क्राउन लज कालेबुङको प्रेक्षागृहमा नन्दलाल छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त सभामा दार्जीलिङका अध्यक्ष नन्दलाल लगायत कालेबुङका सांगठानिक अध्यक्ष नरेश राई, सचिव यूगेन लेप्चा उपस्थित थिए भने सभामा विभिन्न (PACS) का समस्त कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। आउँदो D.D.C.C.B को बोर्ड अफ डाइरक्टरेटको चुनाव बारे आफ्नो मत, सुझाउ राख्दै केही प्रस्तावहरू पनि पारित गरिएको छ। उक्त सभामा आउँदो चुनावमा १४ जना उम्मेदवारहरू दार्जीलिङ अनि कालेबुङ क्षेत्रका बिभिन्न सहकारी संस्थाहरूबाट नामाङ्कन भरिएकाहरूलाई समर्थत र शुभेक्षा प्रदान पनि गरेका थिए साथै योग्य उम्मेदवारहरुलाई जिताएर D.D.C.C.B को कार्यकारीणी समितिमा पठाउने निर्णय पनि गरियो। ताकि भविष्यमा ती समितिले (PACS) अन्तर्गत कर्मचारी बर्गको निम्ति मान दानलाई बढोत्तरी अनि प्राथामिकता दिँदै तल्लो स्तरसम्म पुगेको सहकारी संस्थाहरूका पुन: उत्थान गराइदिन हुन्छ भनि आशा साँचेको प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठन कालेबुङका को – अडिनेटर महेन्द्र राईले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ