भोगोप्रमोको सभामा मैनबत्ती जलाइयो

Share this news

पङ्खाबारी, (सुवास छेत्री): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समिति सदस्य सन्तोष तामाङले सोमवार गाडीधुरामा आयोजित पार्टीको पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टिको सभामा यसपालीको विधानसभा चुनाउमा पार्टीको चुनाउ चिन्ह मोमबत्ती बालेर जीतको कामना गरे औ यसपालीको चुनाउमा पार्टीलाई बहुमतले विजयी बनाएर पठाउने आग्रह गरे। गाडीधुरा सार्वजनिक भवनमा सम्पन्न सभामा तामाङले खरसाङ विधानसभा चुनाउमा पार्टीले केन्द्रिय महासचिव अमर लामालाई उम्मेदवारिता दिने निर्णय लिएको भन्दै उनलाई भारी मतले विजयी बनाउने आग्रह गरे। तिनले मोमबत्तीले आफू जलेर अरूलाई उज्यालो दिन्छ भन्दै अग्निले अरूको भोक समेत मेट्ने बताउँदै यसको धेरै महत्वपूर्ण योगदान रहेको जनाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि यसका अध्यक्ष अनित थापा आफू गलेर भएपनि अरूको दुःख टार्नै, अरूको सहयोग र सेवामा हरदम तत्पर रहने भएकोले यसपल्ट विधानसभा चुनाउमा पार्टीको आफ्नो चुनाउ चिन्ह मोमबत्तीमा भोट हालेर जिताउने सबैसित अपिल गरे। अब यो मोमबत्ती प्रत्येक घर-घरममा बल्नुपर्छ भन्दै तामाङले हामीले कसैलाई कुनै प्रकारको दोषारोपण गरेर अथवा होँचो देखाएर होइन तर आफ्नो असल कर्मले सबैको मन जितेर भोटको निम्ति जनता समक्ष जाने आग्रह गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ