bonus 20%
bonus 20%

बोनस 20% पाउने भएपछि हर्ष प्रकट

Share this news

यसवर्ष चियाकमानमा कार्यरत चियाश्रमिकहरूलाई बीस प्रतिशतले बाेनस वितरण गरिने निर्णय भएपछि भागाेप्रमाेकाे श्रमिक संगठन हिल्स तराई डुवर्स प्लान्टेसन लेबर युनियन मिरिक महकुमा समितिले हर्ष प्रकट गरेको छ। यसको लागि युनियनले गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि राज्यका श्रम मन्त्री मोलेय घटकप्रति आभार प्रकट गरेको छ। युनियनका मिरिक महकुमा समिति अध्यक्ष राेदन छेत्रीले उक्त विषयमा आभार प्रकट गर्दै विगत बर्ष झैं यसवर्ष चिया श्रमिकहरू आफ्नाे हक र अधिकार बाेनसकाे लागि सडकमा निस्किनु पर्दैन। याे असल कार्य भएकाे छ भन्दै अनित थापाकाे सक्रिय पहलमा नै यसवर्ष चिया श्रमिकहरूले बीस प्रतिशत बाेनस पाउने भएको बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।