Boat plugging
Boat plugging

सेवा पख्वाडा अन्तर्गत डुगामा प्लगिंग गतिविधि आयोजना

Share this news

फिटनेश र वातावरणीय जिम्मेवारीलाई एकसाथ ल्याउने प्लगिंग गतिविधि डुगा उच्च माध्यमिक विद्यालयले एसएमसी र डुगाको समाजको सहयोगमा आयोजना गर्यो। सहभागीहरूले हस्तनिर्मित बाँसका चिम्टासँगै इको-फ्रेन्डली झोलाहरू प्रयोग गरेर पैदल हिँडेर थुप्रै फोहोर सङ्कलन गरे, जसले यस व्यायामलाई सफा र हरियाली समुदायको लागि एक महत्वपूर्ण अभियानमा परिणत गर्यो। यो पहिला सेवा पख्वाडाको ७ औं दिनको गतिविधिको रूपमा ‘शम्सान र दफन स्थलको सरसफाइ’ भन्ने विषयमा सञ्चालन गरिएको थियो। यद्यपि स्थानीय सन्दर्भमा यो विषय सिधै लागू हुने छैन, आयोजकहरूले कार्यक्रममा अनुकूलित गर्दै प्लगिंगलाई व्यवहारिक विकल्पको रूपमा लिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।