सङ्गठनलाई सुदृढ बनाउन सासंदसँग बैठक

Share this news

खरसाङ,7 जुलाई(निसं): भारतीय जनता पार्टी(भाजपा) ले पहाड़मा पार्टी अझ दह्रिलो र सुदृढ़ बनाउने विभिन्न योजनाहरू तयार पारिरहेको छ भने नयाँ सदस्यहरूलाई जोड्ने कार्य पनि गरिरहेको छ। यसै विषयलाई लिएर सोमवार पार्टीका केही नेतृत्वहरूले सांसद राजु विष्टसँग सिलगढ़ीमा भेट गरेको जानकारी प्राप्त भएको छ। यस भेटमा भाजपा दार्जीलिङ जिल्ला महासचिव सुजेन्द्र राई, खरसाङ विधानसभा इञ्चार्ज आरबी लामा, सामाजिक सञ्जाल प्रमुख चन्दन प्रसाद, युवा जिल्ला सचिव विनय कुमार प्रसाद तथा अधिवक्ता रमेश अग्रवाल उपस्थित थिए। बैठकमा संगठन सुदृढ़ बनाउने, स्थानीय जनसमस्या बुझ्ने र भविष्यका योजनाहरू तय गर्ने विषयमा सकारात्मक र उत्साहजनक कुराकानी भएको विनय कुमार प्रसादले जानकारी गराएका छन्। तिनले सबैको साथ र मार्गदर्शनले पार्टीलाई खरसाङ क्षेत्रमा अझ सशक्त बनाउने आशा लिएको पनि जनाएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ