Bista's letter to Gole on the Kalyan Rai murder case

कल्याण राई हत्याकान्डमाथि विष्टको पत्र गोलेलाई

Share this news

दार्जीलिङका सांसद राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पत्र लेखेर कल्याण राई हत्या प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनले मृतक कल्याण राईको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि मुख्यमन्त्री पीएस गोलेलाई आग्रह गरेका छन्। सांसद विष्टले पत्रमा लेखेका छन् स्वर्गीय कल्याण राई आर्थिक रूपमा कमजोर परिवारका थिए जो आफ्नो परिवार चलाउन मात्र काम गर्थे। अब उनको मृत्युपछि उनको परिवारले सिक्किम सरकारबाट क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।
सांसद राजु विष्टले कल्याण राईको हत्याको घटनाप्रति पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै पत्रमा लेखेका छन् हत्याराले आत्मरक्षाको लागि हत्या गरेको बताए पनि कल्याण राईको शरीरमा भेटिएका १०-११ चक्कुका निशानहरूले गम्भीर प्रश्न उठाएको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड