Birendra Rasaili will be awarded
Birendra Rasaili will be awarded

बीरेन्द्र रसाईलीलाई अम्बेडकर फेलोशिप अर्पण गरिने

Share this news

भारतीय दलित साहित्य अकादमी, नयाँ दिल्लीद्वारा बाबा साहेब डा. अम्बेडकर राष्ट्रिय फेलोशिप पुरस्कार २०२५ को लागि अधिवक्ता बीरेन्द्र रसाईलीलाई छनोट गरिएको घोषणा भएको छ। यो प्रतिष्ठित सम्मान १२ र १३ डिसेम्बर २०२५ मा दिल्लीमा अकादमीको ४१ औं राष्ट्रिय सम्मेलनको समयमा प्रदान गरिनेछ।
स्मरण रहोस् दार्जीलिङको एक अधिवक्ता र तल्लो तहका कार्यकर्ताको रूपमा उनले प्रतिनिधित्व गर्ने हरेक आवाज, उनी उभिने हरेक संघर्ष, र सीमान्तकृत वर्ग र उनीहरूको निरन्तर संघर्षका लागि साझा गर्ने हरेक सपना, गोर्खा समुदायको संघर्ष र आकांक्षा, र बाबा साहेब अम्बेडकरको कालातीत दृष्टिकोणलाई समर्पित गर्ने बताउँदै, जसको न्याय, मर्यादा र समानताको आदर्शले आफ्नो यात्रालाई निरन्तर मार्गदर्शन गरिरहेको रसाईलीले बताएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ