Bimal Gurung visit Darjeeling
Bimal Gurung visit Darjeeling

गोजमुमो अध्यक्ष बिमल गुरुङले गरे फूबसेरिङ पान्दम समष्टिको भ्रमण

Share this news

गोजमुमो अध्यक्ष श्रीमान बिमल गुरुङले क्षेत्र क्षेत्रमा आफ्नो समर्थकहरू संग भेटघाट गरि जनताको दुखेसोहरूलाई सुनेर समाधान गर्नुपर्छ भनी थालिएको जनसम्पर्क अभियान आज फूबसेरिङ पान्दम समष्टि अन्तर्गत फूबसेरिङ चिया कमान गाउँ नम्बर 3 अनि 4 नम्बर गाउँको भ्रमण गरे। आजको भ्रमण कार्यक्रममा गोजमुमो अध्यक्षले 4 नम्बर परिसरमा स्थापित श्री कृष्ण मन्दिर परिसरको दर्शन गरे, स्थानीय बासिन्दाहरूले पनि सबै एक भएर सामूहिक समस्याहरूलाई मोर्चा अध्यक्ष विमल गुरुङअघि राखेका थिए। गोजमुमो अध्यक्ष गुरुङको उक्त भ्रमण अवधि धेरै खुशी देखिएका स्थानीय बासिन्दाहरूको साथमा गोर्खा जनमुक्ति मोर्चा फूबसेरिङ समष्ठिका सचिव कुन्दन राई, उपाध्यक्ष किशोर छेत्री युवा मोर्चा अध्यक्ष हरि राई सचिव अमीन प्रधानको साथमा अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। स्मरण रहोस् गोजमुमो अध्यक्ष बिमल गुरुङको आजको फूबसेरिङ भ्रमण कार्यक्रमको पूर्ण भार निर्वाचित पञ्चायत सदस्य गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय उपाध्यक्ष सचिन ठकुरीले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड