बिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान

Share this news

दार्जीलिङ,30 जुन(निसं): आइतबार दार्जीलिङ शहर नजिक मध्य भोटिया बस्ती जागृती सेवक समिति भवनमा शंकर राईको सभापतित्वमा गोर्खा जनमुक्ति मोर्चा फुबछिरिङ्ग-पान्दाम समष्टिको एक कर्मी सभा अध्यक्ष बिमल गुरुङको उपस्थितिमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै युवा मोर्चा केन्द्रिय सह-सचिव सोबित राईले वर्तमान राजनैतिक परिवेशबारे जानकारी गराउदै भने, गोर्खा जनमुक्ति  युवा मोर्चा केन्द्रिय समितिको एक प्रतिनिधि टोलि , युवा अध्यक्ष नोमन राइको प्रतिनिधित्वमा , अध्यक्ष  बिमल गुरुङको विशेष निर्देशमा आगमी 4 अनि 5 जुलाईको दिन बोडोल्याण्ड टेरोटोरियल रिजान-को सम्झौतामा हस्ताक्षर गर्ने अल बोडो स्टुडेन्ट युनियनको महासचिव लरेन्ज इस्लारी अनि उनको सम्पुर्ण टोलि संग भेटवार्ता गर्न 3 जुलाई को दिन असम (बोडोलाण्ड ) प्रस्थान गर्ने जानकारी राईले दिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ