big cleaning campaign
big cleaning campaign

पर्यटन केन्द्रकाेआगमी साेमबार ठूलाे सफाइ अभियान देखिने

Share this news

मिरिक पर्यटन केन्द्रकाे साफ सफाइमा आगामी साेमबार ठूलाे अभियान देखिनेछ। मिरिक पर्यटन केन्द्रमा फलकाे रस(जूस) बिक्री गरिरहेका धिरज गुरूङ अनि उनकी श्रीमती अल्का गुरूङले दुइ साताअघि शुरू गरेकाे सफाइ अभियानकाे क्रममा आगमी साेमबार धिरज गुरूङलाई साथ दिन छेउका पसलका व्यापारी अनि स्वनिर्भर दलका सदस्यहरू पनि जाेडिएर मिरिक झील परिसरमा व्यापक सफाइ अभियान चलाउने भएकाे छ। यस अवसरमा बाेल्दै धिरज गुरूङले मिरिक पर्यटन केन्द्रलाई सफा राख्ने दायित्व सबैकाे हाे ।यही दायित्वलाई बुझेर हामीले सफाइ अभियान शुरू गरेका थियाैं भने आगमी साेमबारकाे दिन धेरै सफाइ अभियानमा सहभागी बन्ने प्रतिवद्धता प्रकट गरेकाे बताए। तिनले साेमबार मिरिक झील परिसर साथै ग्लास हाउस परिसर सफा गरिने जानकारी गराउँदै याे अभियान निरन्तर चल्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड