गुरु पद्मसम्भवको प्रतिमा बसाउन अनितद्वारा भूमि पुजन

Share this news

सोमबार मिरिकमा गुरु पद्मसम्भवको प्रतिमा स्थापनाको लागि भूमि पुजा गरियो। पाल्यूल ल्हाटुल रिन्पोर्छेको मन्त्रोच्चारणको साथमा जीटीए मुख्य कार्यपाल अनित थापाले भूमि पुजा गरे। यस अवसरमा बोल्दै जीटीए प्रमुख अनित थापाले मिरिक झील परिसरमा गुरु पद्मसम्भवको प्रतिमा स्थापना गरिनु मिरिक पर्यटन केन्द्रको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ बताए। तिनले गुरु पद्म सम्भवको प्रतिमा स्थापना राम्रोसित गर्न हामीले पनि साथ र सहयोग गर्नुपर्छ भन्दै यसलाई बुदिष्टको मात्रै होइन सबैको सम्पत्ति मान्नपर्ने बताए। तिनले प्रतिमा स्थपनाकोलागि माटो जाँच गर्नु पनि आवश्यक रहेको बताँउदै मिरिकमा विगतमा झील हेर्न मात्रै मानिसहरू आउँथे भने अबउसो गुरु पद्मसम्भवको प्रतिमा हेर्न पनि आउने बताउँदै जसले यहाँको धार्मिक पर्यटन पनि विकसित बन्ने बताए।
यस अवसरमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, सभासदहरू धुर्ब बम्जन, मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत विभिन्न गुम्बाका प्रतिनिधिहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ