प्रथम भीम लकान्द्री सम्मान पुरस्कार अनोश थापालाई दिइने

Share this news

गाडीधुरा नवदीप परिवारद्वारा आयोजना हुन लागेको 81औं बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रममा “प्रथम गाडीधुरा नवदीप परिवार भीम लकान्द्री स्मृति सम्मान पुरस्कार-2025” जीटीए सूचना एवं सांस्कृतिक मामिला विभागका भारप्राप्त सभासद साथै जीटीए आइडल सिजन-एकका निर्देशक अनोश कुमार थापालाई दिइने निर्णय लिइएको छ। त्यसबाहेक गाडीधुराका एक वरिष्ट शिक्षक जसले गाडीधुरामा साठीको दशकमा यस क्षेत्रका नानीहरूलाई निःशुल्क शिक्षा प्रदान गरि विद्यालयको शुरूआत गर्ने जेबी छेत्रीलाई सम्मान जनाइने भएको छ। यसबारे जानकारी गराउँदै आगमी 25 अगस्त पालन गरिने श्रद्धाञ्जली कार्यक्रममा सबैलाई उपस्थित भइदिने गाडीधुरा नवदीप परिवारको पक्षबाट आग्रह गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड