Bhasha Seva Samman

आरबी राईलाई ‘भाषा सेवा सम्मान’ पुरस्कार

Share this news

तीन दशक लामो भाषा मान्यता आन्दोलनका अग्रणी भाषा संग्रामी आरबी राईलाई भाषा सेवा सम्मान पुरस्कारद्वारा अलङ्करण गर्दै साता दिनयता चलिरहेको ३४औं भाषा मान्यता दिवस महोत्सवको आइतबार विधिवतरुपले समापन गरियो। गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न उक्त समापन समारोहका मुख्य अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनिक मुख्य कार्यपाल अनित थापाले श्रद्धामालाको साथ गोर्खा टोपी लगाउँदै सम्मान पत्रद्वारा वयोवृद्ध भाषा संग्रामी राईलाई नागरिक सम्बर्द्धना जनाए।
जीटीए सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली भाषा समारोह समितिको संयुक्त तत्वावधानमा सम्पन्न यस समापन कार्यक्रमअवधि भाषिक एकता दर्शाउँदै हर्षोल्लासका साथ सांस्कृतिक शोभा यात्रा निकालेर शहर परिक्रमा गरियो।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन