माध्यमिक शिक्षा केन्द्रमा भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): भानु जयन्तीलाई केवल औपचारिकता मात्रै होइन भानुभक्तले देखाएको मार्गमा बर्षभरी नै अनुसरण गर्नुपर्ने सन्देश दिदै सोमबार छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्रमा 211औ भानुभक्त आचार्यको जन्मजयन्ती पाठशाला भवनमा शिक्षक-शिक्षिका साथै विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न गरियो।
कार्यक्रममा शिक्षक-शिक्षिकाहरुले भानुभक्तको ब?विषयमा विद्यार्थीहरुलाई जानकारी गराए भने विद्यार्थीहरुले कविता वाचन, भानुभक्तका जिवनी लगायतका वार्ताहरु प्रकाश पारे।13 जुलाई नेपाली जातिय आदि कवि भानुभक्त मको जन्म जयन्ती हो तर 14 जुलाईमा यो पर्व मनाउनु उनको जयन्तीलाई औपचारिकताको रुपमा मात्र नभएर 365 दिन नै उनको विषयमा बुझ्न जानकारी राख्न तथा उनले देखाएको मार्गलाई अनुशरण गर्नु हो, कार्यक्रमबारेमा बोल्दै विद्यालय प्रधान शिक्षक छत्रसिंह निरौलाले बताए। उनले भने, भानुभक्तको माध्यमबाट हामी एक भएका हौ, हामी जातिको हितमा एक हुन पर्ने छ सरकारको सहुलियत पनि ग्रहण गर्दै जात जातमा विभाजन नभएर एक भए उनको साँचो सम्झना हुने उनले बताए।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ