धेरै वर्षको अन्तरलमा फुलबारीमा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ,15 जुलाई(निसं): फूलबारी सुधार सम्मेलनद्वारा 211औं भानु जयन्ती कार्यक्रम  धेरै वर्षको अन्तरल पछि भव्यताको साथ पालन गरियो। उक्त कार्यक्रम अध्यक्ष संस्थाका अध्यक्ष समिर कुलुङ्ग राई थिए भने प्रमुख अथिति निर्मल थापा थिए। कार्यक्रममा विशिष्टहरुमा गाँउका बरिष्ठ वयोबृद्धहरुलाई साथै कल्याणकारी समिति लम्बा डाँड़ाबाट सभापति अनि सचिव , नव युवा
कल्याणकारी समिति गुरुङ गाँउ बाट सभापति अनि सचिव , लिम्बु गाँउ सुधार समितिबाट  सभापति अनि सचिव, युवा कल्याणकारी समिति लोवर बस्ती सभापति कृष्ण छेत्री अनि प्रमुख सल्लाहकार निर्मल तामङको पनि उपस्थिति थियो। फूलबारी सब सेन्टर सीएचओ  शिल्पी बराइली अनि ड्राइभर एसोसिएस-बाट  सभापति अनि सचिवको उपस्थिति थियो। कार्यक्रमलाई उद्धघोषणा दिवश राई अनि श्री  मन्दीप सुब्बाले गरिएको कार्यक्रमको पहिलो चरणमा अतिथिगणलाई माल्यार्पण गरियो साथै दिप प्रज्जवलन गरियो। यसरी नै दीपा लेप्चाबाट स्वागत मन्तव्य राखे पछि स्वागत बन्दना नृत्य याङ्क्ची लेप्चा सुब्बाबाट प्रस्तुत गरियो। अन्य नृत्यकाहरु पनि रहेको थियो। कार्यक्रममा कविता वचन पनि गरेका थिए विद्यार्थीहरूले। कार्यक्रममा गाँउका वरिष्ठ वयोबृद्धहरुलाई पनि टोपी अनि शालद्वारा सम्मान जनाइयो साथै विद्यार्थीहरुलाई प्रोत्साहनको निम्ति सम्मेलनको दुई विद्यार्थीहरु जुलिना लेप्चा अनि रिया सुब्बालाई पनि सम्बर्द्धना-पत्रद्वारा सम्मान जनाइयो। सम्मेलन संस्थाका सदस्यगण अनि उपस्थिति दिएर कार्यक्रम सफल बनाई दिएकोमा सम्मेलनले सबैमा हार्दिक धन्यवाद दियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ