भागोप्रमोको केन्द्रीय का. समितिको बैठक १७ मा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी बैठक 17 जुलाईमा दार्जीलिङमा बस्ने भएको छ।
सिलगडीमा आइतबार सम्पन्न बैठकमा यस्तो निर्णय गरिएको हो।
तीन घण्टा लामो चलेको उक्त बैठकमा संगठनका विविध पक्षहरू र संगठनले उठाउँदै आएका मुद्दाहरूमा गहन छलफल भएको थियो।
बैठकमा केन्द्रीय अध्यक्ष अनित थापा अनुपस्थित रहेका थिए। उक्त बैठकमा उठेका विषयवस्तुहरू आगामी १७ जुलाईमा दार्जीलिङमा बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुमोदन गरिने निर्णय़ गरियो।
त्यसपछि, अनुमोदित विषयहरू जिल्ला, महकुमा तथा समष्टिका नेतृत्वहरूसँग साझा गर्दै आवश्यक निर्देशनहरू जारी गरिनेछ।

पार्टीले संगठनात्मक सुदृढीकरण तथा समसामयिक मुद्दाहरूमा एकमत भएर अघि बढ्ने तयारी गरेको भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड