भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको बैठक मङपुमा गरिएको थियो।
बैठकले पार्टीको चौथो स्थापना दिवस भव्यता र उत्साहका साथ मनाउने तयारीबारे छलफल गगरेको थियो। सभामा पार्टी अध्यक्ष अनित थापा लगयत सबै नेताहरूको उपस्थिति रहेको थियो।