पञ्चायात समिति र ग्राम पञ्चायत सदस्यहरूलाई लिएर भागोप्रमोको सभा

Share this news

खरसाङ, (निसं): खरसाङ खण्ड पञ्चायत समिति अन्तर्गत पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्वाचित कर्माध्यक्षहरु, 14 वटै ग्राम पञ्चायतहरुका पञ्चायत समिति र ग्राम पञ्चायत सदस्य सदस्याहरुलाई लिएर चुनावी अन्तर्क्रियात्मक सभा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाको पक्षमा खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता खरसाङ पञ्चायत समितिका कर्माध्यक्ष भक्तिमान तामाङले गरेका थिए। सभालाई भागोप्रमोको उम्मेद्वार अमर लामा, पञ्चायत समिति सभापति अनु छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुमन बम्जन, महकुमा सचिव एवं सभासद प्रणाम रसाइली लगायत अन्यले वक्तव्य राखेका थिए। सभामा खरसाङ पञ्चायत समितिको कर्माध्यक्षहरु, पञ्चायत समिति सदस्य सदस्याहरु,14 वटै ग्राम पञ्चायतहरुका निर्वाचित पञ्चायत सदस्य सदस्याहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ