सुजताको लागि बधाई अनि शुभकामना कार्यक्रम

Share this news

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी पंखाबारी लङ्भ्यू अम्बटे समष्टिकी प्रतियोगी सुजता लामगादेलाई शुभकामना अनि बधाई दिन आइतबार गाडीधुरामा एक कार्यक्रमको आयोजना गरियो। क्षेत्रीय सभासद कल्पना प्रधानको विशेष पहलमा आयोजित कार्यक्रमको सञ्चालन भागोप्रमो पंखाबारी अम्बटे लङ्भ्यू समष्टि सचिव ललित प्रधानले गरेका थिए भने कार्यक्रममा समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन लगायत समष्टि अनि स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा उपस्थित सबैले सुजाता लामगादेलाई श्रद्धा लगाएर बधाई अनि शुभकामना दिए भने सहयोग राशि पनि प्रदान गरियो। कार्यक्रमलाई सभासद कल्पना प्रधानले अनि सुजाता लामगादेले सम्बोधन गरेका थिए भने कार्यक्रमपछि सभासद कल्पना प्रधान, सुजाता लामगादे अनि मणिराज डुम्जनले पत्रकारहरूलाई सम्बोधन गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ