फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

Share this news

पेशोक-लामाहट्टा, 14 नोभेम्बर : लामाहट्टा निवासी बेञ्जामिन सुब्बा फेस अब द हिल को उपाधी जित्न सफल बनेका छन् । उनको यो सफलताले क्षेत्रमा हर्ष छाएको छ् । यस् अवसरमा लामाहट्टा खण्ड समितिले हर्ष प्रकट गर्दै फेस अब द हिल विजेता बेञ्जामिन सुब्बालाई बधाई ट्क्राएका छन् । गत नौ नोभेम्बर कालेबुङ स्थित बाह्र माईल, सुमीयाश्रीमा आयोजित फेस अब द हिल प्रतियोगितामा लामाहट्टा निवासी बेञ्जामिन सुब्बाले उक्त उपाधि जित्न सफल बनेको सुब्बाले जनाएका छन् । सुब्बाले फेस अब द हिल संगै अर्को मिस्टर ट्यालेन्टेड को उपाधि पनि प्राप्त गरेको बताएका छन् । यसका साथै नगद राशी पचास हजार रुपिया प्राप्त गरेका छन् ।
     युवाहरुमा निहित कला वा  क्रिएटीभिटीलाई पस्किनु अनि अवसर प्रदान गर्नु नै उक्त प्रतियोगिताको लक्ष्य रहेको बेञ्जामिनको भनाई रहेको छ् भने आफ्नो क्षेत्रलाई यस्ता कला हरुले गौरवान्वित गराउदै चिनाउने पहल बेञ्जामिनले गरेका छन् भन्दै खण्ड समितिका शील कुमार प्रधानले बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ