Awarded Kamal Dewan Krishi Ratna Award
Awarded Kamal Dewan Krishi Ratna Award

कमल देवान कृषि रत्न पुरस्कारले सम्मानित

Share this news

मिरिक बस्ती, पहिला गाउँ स्कुल डाँडाका उद्यमी किसान कमल देवान, जसलाई पश्चिम बंगाल कृषि रत्न पुरस्कारले सम्मानित गरिएको छ। खेतीपातीसँगै हाल सुँगुर पालन व्यवसायमा पनि सक्रिय रूपमा संलग्न छन्। आफ्नै लगानीमा सुँगुर पालन गरिरहेका देवानले यो व्यवसायलाई अझ विस्तृत र विकसित बनाउनका लागि सरकारी सहयोग र सहुलियतको आवश्यकता रहेको बताएका छन्। उनले आफ्नो फार्ममा सुँगुर पालनका लागि पर्याप्त जग्गा उपलब्ध रहेको जानकारी दिँदै सरकारी सहयोग र सहुलियतका लागि सम्बन्धित निकायसमक्ष औपचारिक अनुरोध गर्ने योजना बनाएको उल्लेख गरे।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल