छैटौँ डान दुर्गा खवास आइजीजेएफद्वारा सम्मानित

Share this news

कालेबुङका तेक्वान्दो ब्ल्याक बेल्ट र छैटौँ डान होल्डर दुर्गा खवास, जो नेपाल, भूटान, श्रीलंका, बंगलादेश र थाइल्यान्डजस्ता देशहरूमा २० पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जितिसकेका छन्, भारतको प्रतिनिधित्व गर्दै फेरि मलेसिया जाने तयारीमा छन्। भारतभरि आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका खवासलाई आइतबार IGJF का प्रमुख संयोजक अजय एडवर्डस र केन्द्रीय कार्यसमिति सदस्यहरूले उनको उत्कृष्ट उपलब्धिको सम्मान स्वरूप सम्मानित गरेका छन्।

Awarded by Sixth Dan Durga Khawas IGJF

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड