भानु वेलफेयर संगठनद्वारा 18 नम्बर वार्डमा फलका बिरुवा रोपियो
खरसाङ, 6 जुलाई (निसं)ः विश्व वातावरण सप्ताहको अवसरमा भानु वेलफेयर संगठनका महिलाहरूले आइतवार खरसाङ नगरपालिकाको 18 नम्बर वार्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्। संगठनका सदस्यहरूले कमानको बाटो छेउमा विभिन्न फलका…