सोनादामा स्वास्थ्य जाँच र रक्तदान शिविरको साथमा ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न
सोनादा , अगस्त(निसं)ः सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सिलगढी लायन्स क्लब, काम्ती हेल्थ केयर अनि सिलगढी लायन्स नेत्रालयको सहकार्यमा सोनादामा स्वास्थ्य जाँच शिविर, रक्तदान शिविर…