सीपीएमद्वारा विविध मांगमा खरसाङ्मा पोस्टरिङ
खरसाङ, (मोहन प्रसाद): सीपीएम खरसाङ एरिया कमिटीद्वारा शनिवार खरसाङ शहरको विभिन्न ठाउँमा व्यापक पोस्टेरिङ गर्दै सरकार समक्ष विभिन्न मांगहरू राख्दै विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गरिएको छ। यस अवधि पत्रकारहरूसित…