घुँघरुको झंकारमा समर्पित जीवन : सुमीको कथक साधना
घुँघरुको मधुर झंकारसँगै कथक नृत्यलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएकी सुमी राई आज सिक्किममा भारतीय शास्त्रीय नृत्यको एक परिचित नाम बनेकी छिन्। दुई दशकदेखि कथक नृत्यको प्रशिक्षण, प्रवर्द्धन र संरक्षणमा…
