अल इन्डिया बुद्धिष्ट फोरम र बौद्ध संघद्वारा शान्ति रैली

अल इन्डिया बुद्धिष्ट फोरम एवं बौद्ध संगठन मङपुको आयोजनामा मङपुमा शान्ति मशाल रैली सम्पन्न। रैलीमा मुख्यरुपले बुद्ध गयाको बौद्ध निकायको सञ्चालनमा बौद्धहरूलाई नै राख्नपर्छ भन्ने माग रहेको थियो।

Continue Readingअल इन्डिया बुद्धिष्ट फोरम र बौद्ध संघद्वारा शान्ति रैली

अतिरिक्त श्रम आयोगलाई बोनस दिलाउन गुहार

लोवर फागु चिया बगानका श्रमिकहरूले आजसम्म बोनस नपाएको विषय बारे हिल प्लान्टेसन इम्प्लोइज युनियनले श्रम विभागलाई पत्राचार गरेको छ। हिल प्लान्टेसन इम्प्लोइज युनियन कालेबुङ जिल्ला संयोजक अनुपा तामाङले लोवर फागु…

Continue Readingअतिरिक्त श्रम आयोगलाई बोनस दिलाउन गुहार

पानीट्याङ्की-काकरभिट्टा नाका भयो खुकुलो

दार्जीलिङ जिल्ला अन्तर्गत तराईको भारत-नेपाल सीमाको पानीट्याङ्की-काकरभिट्टा नाका अब खुकुलो पारिएको छ। मानिसहरु सामान्यरुपमा आवतजावत गर्न थालेका छन्। जेन जी आन्दोलनको समयमा जेलबाट कैदीहरू भागेको घटनालाई ध्यानमा राखेर उक्त नाकामा…

Continue Readingपानीट्याङ्की-काकरभिट्टा नाका भयो खुकुलो