पूलबजार–बिजनबारी समष्टिमा गोरामुमोको संगठन विस्तार तीव्ररुपमा
विभिन्न दल परित्याग गरी दर्जनौँ कार्यकर्ता गोरामुमोमा सामेल, अध्यक्ष मन घिसिङसँग महत्वपूर्ण भेटघाटको आयोजना गरिएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले पूलबजार–बिजनबारी समष्टि क्षेत्रमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्र…
