जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

सिक्किम क्रान्तिकारी मोर्चाले आगामी 4 अगस्तको दिन रङ्पो खेल मैदानमा बिहान 11 बजे आठौं जनमुक्ति दिवस र आमा सम्मान दिवस पालन गर्ने सम्बन्धमा सभा राखेको छ। पार्टीले यसबारेमा प्रेस विज्ञप्ति जारी गरेको छ।

Continue Readingजनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार वाराणसीको भ्रमणमा छन्। यो प्रधानमन्त्री मोदीको वाराणसीमा ५१ औं भ्रमण हो। वाराणसीमा, प्रधानमन्त्री मोदीले ५६५.३५ करोड रुपैयाँ लागतका १४ वटा परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे। यससँगै,…

Continue Readingमोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

जीटीएले महिना ब्यापी नेपाली भाषा मान्यता दिवस पालन गर्ने भएको छ। यसबारेमा जीटीए सूचना एवं साँस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले मिरिकमा सभापछि पत्रकारहरूलाई जानकारी गराएका छन्।

Continue Readingजीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने