जीटीए प्रमुख अनित थापा पुगे सियोकको पहिरोग्रस्त क्षेत्रमा
प्राकृतिक प्रकोपस्थलमा जीटीए प्रमुख अनित थापा स्थलगत भ्रमणमा निरन्तर लागिपरेका छन्। यसक्रममा उनी सियोक मिरिकमा पहिरोले स्थिति विभत्स बनाएको छ। बाटो अवरुद्ध छ। जहि तहीँ विनाश मात्र देखिन्छ। ती क्षेत्रमा…