ठेकादार वा एजेन्सी-लाई मात्रै फायदा होइन जनतालाई फायदा पुग्नुपर्छ : भाजपा
बिजनबारी, 8 जुलाई(निसं): भाजपा(भारतीय जनता पार्टी) खण्ड कमिटीको एक प्रतिनिधि मण्डलले विभिन्न समस्याहरु लिएर सोमबार दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारीलाई शिष्टाचारपूर्ण भेटवार्ता गर्यो। भाजपा जिल्ला समिति उपाध्यक्ष एलएम लामाको नेतृत्वमा गएको…