मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति
दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी…