गुन्द्री बजार पथ पसले संघको बार्षिक सभामा पुरानो प्रथा अनुसार शहर बिहिबार बन्द हुने निर्णय
दार्जिलिङ,22 जुलाई(निसं): आइतबारको दिन गुन्द्री बजार पथ पसले संघको तेस्रो बार्षिक सभा अध्यक्ष बीरेन्द्र बम्जनको सभापतित्वमा स्थानीय गोर्खा दुःख निबारण सम्मेलन भवनमा सम्पन्न भयो। उपाध्यक्ष सुधिर घलेले सञ्चालन गरिएको उक्त …