आफ्नु विद्यालय जाने बाटो विद्यार्थीद्वारा आफै सफाइ
दार्जीलिङ,21 जुन(निसं): जोरबंगलो सुकिया-पोखरी खण्ड अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायत वार्ड नम्बर-1 छोटा पुबोङ बस्ती देखि छोटा पुबोङ चियाबारी जोडिने मार्ग हालसम्म गोरेटो मात्रै भएकोले स्थानीयहरु समस्यामा परेका छन। यो बाटोलाई…