निर्वाह भत्ता विवादले पीजीको नयाँ भर्ना अनिश्चित
काठमाडौँ — निर्वाह भत्ता विवादले चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को नयाँ शैक्षिकसत्र सञ्चालन अनिश्चित बनेको छ । आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज पन्छिइरहेका छन् । अर्कातिर यसअघिदेखि…