अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस पालन
मिरिक : शुक्रबार अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ् सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल…
मिरिक : शुक्रबार अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ् सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल…
हाल यो कार्य मंगन जिल्लाको ९ औं मोड रिंगदाङ, टिस्टा ऊर्जा हाईपावर रोड नजिकै पावर ग्रीड परियोजनाको ठीक तल निर्माण भइरहेको छ। यसले परियोजनालाई थप मजबुति दिनेछ।
सडक सुरक्षाको लागि, समाजसेवी तथा ROVI RESORT का प्रमुख मैथासिंह लिम्बूले मङ्गन जिल्लाको फोडोङमा बाइकर अनि पुलीस कर्मचारीहरूलाई प्रत्यक्ष सुरक्षा ज्याकेट वितरण गरे। उनको यस्तो कार्यको प्रशन्सा सबैले गरेका छन्।