टिस्ता नदी कटानपछि १३१ परिवारको पुनर्वास
टिस्ता नदी कटानपछि १३१ परिवारको पुनर्वास, सिलिगुड़ी नगरपालिकाका मेयरको स्थलगत निरीक्षण सिलिगुड़ी, ३० मे २०२५ — तिस्ता नदीको विनाशकारी कटानबाट विस्थापित भएका १३१ परिवारलाई जलपाईगुड़ी जिल्लाको डाबग्राम–१ ग्राम पंचायतअन्तर्गत माझुवा गाउँमा पुनर्वास गरिएको छ।…