गोर्खा जनमुक्ति युवा मोर्चाको सभा सम्पन्न
गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको तत्वावधानमा एक महत्वपूर्ण सभाको आयोजन गरियो। सिंहमारी केन्द्रिय पार्टी कार्यालयमा बिहीबार बसेको सभाको अध्यक्षता सोम टकभर समष्टिका निर्वाचित सभासद सूरज राईले गरेका थिए। दार्जीलिङ…