Assurance of greater support
Assurance of greater support

स्वास्थ्य सुदृढ पार्न केन्द्रबाट ठूलो सहयोगको आश्वासन

Share this news

स्वास्थ्य तथा परिवार कल्याण विभागमन्त्री जी.टी. ढुंगेलले एचसीएमका राजनीतिक सचिव ज्याकब खालिङसँगै माननीय केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डालाई नयाँ दिल्लीस्थित नयाँ संसद भवनमा उनको कार्यालयमा भेटे। बैठकको क्रममा मन्त्री जीटी ढुंगेलले सिक्किममा स्वास्थ्य पूर्वाधार र सेवाहरूको स्तरोन्नतिको लागि अनुरोध गर्दै ज्ञापनपत्र प्रस्तुत गरे। केन्द्रीय मन्त्री नड्डाले उठाइएका चिन्ताहरूलाई धैर्यपूर्वक सुने अनि राज्यमा स्वास्थ्य सेवा सुविधाहरूलाई सुदृढ पार्न केन्द्र सरकारबाट व्यापक सहयोगको आश्वासन दिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।