West Bengal Madhyamik result 2026
West Bengal Madhyamik result 2026

प.बं. माध्यमिक २०२६मा अर्चिस्मान मजुमदार राज्यभरि १०औँ स्थान

Share this news

पश्चिम बंगाल माध्यमिक परीक्षा २०२६ को नतिजामा जलपाईगडीका विद्यार्थी अर्चिस्मान मजुमदारले उत्कृष्ट सफलता हासिल गर्दै राज्यभरि १०औँ स्थान प्राप्त गरेका छन्। उनले कुल ७०० पूर्णाङ्कमध्ये ६८८ अंक ल्याएर जिल्लासहित सम्पूर्ण क्षेत्रको गौरव बढाएका हुन्। जलपाईगडी शहरको सिरिष्टला क्षेत्रका निवासी अर्चिस्मान सानैदेखि मेहनती तथा अनुशासित विद्यार्थीका रूपमा परिचित रहेको बताइएको छ। उनको यस सफलतापछि परिवार, विद्यालय तथा स्थानीयवासीहरूमा खुशीको वातावरण छाएको छ। शिक्षकहरूले पनि उनको निरन्तर अध्ययन, लगनशीलता र आत्मविश्वासकै कारण यस्तो सफलता सम्भव भएको बताएका छन्। यस वर्षको पश्चिम बंगाल माध्यमिक परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ८६.८३ रहेको जनाइएको छ। राज्यभरि हजारौँ विद्यार्थी सहभागी भएको परीक्षामा अर्चिस्मानले उत्कृष्ट नतिजा निकाल्दै जलपाईगडी जिल्लालाई गर्वित गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड