विद्यार्थीमाथिको दुर्व्यवहारप्रति अनुप गदालद्वारा भर्त्सना

Share this news

सिलगढीमा अध्ययनरत गोर्खा विद्यार्थीहरूमाथि भइरहेको दुर्व्यवहारप्रति युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदालले कडा शब्दमा भर्त्सना गरेका छन्। पहाड, तराई र डुवर्स क्षेत्रका सयौं विद्यार्थी र पेशाकर्मीहरू बसोबास गर्दै आएको सिलगढीमा पछिल्ला दिनहरूमा मानसिक, सामाजिक र जातीय आधारमा दुर्व्यवहारका घटनाहरू बढेको गदालले जनाएका छन्।
गदालले यस्ता जातीय पूर्वाग्रही र अपमानजनक व्यवहार कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन्। तिनले पुलिस अधिकारीहरूलाई यस्ता कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी