बार्षिक सभा र 66 ओैं स्थपना दिवस 1 सेप्टेम्बरमा

Share this news

1/11 गाेर्खा राइफ्ल्स भेटरेसन्स एशाेसिएशन दार्जीलिङ एण्ड कालेबुङकाे वार्षिक सभा साथै 66 ओैं स्थपना दिवस आगमी 1 सेप्टेम्बरमा भव्य कार्यक्रमकाे साथमा मिरिक रङ्गशाला भवनमा पालन गरिने संगठनका अध्यक्ष अवकाशप्राप्त अनरेरी कप्तान दिनेश कुमार राई, सचिव अवकाशप्राप्त सुवेदार शिवकुमार प्रधान अनि आयाेजक समितिका सचिव हवलदार कल्याण राईले बताए। कार्यक्रममा विशेषरूपले बीरचक्र पुरस्कारले सम्मानित अवकाशप्राप्त अनरेरी कप्तान ज्ञानेन्द्र राईकाे पनि उपस्थिति रहने बताए। कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन तयारी भइरहेकाे पनि पदाधिकारीद्वयले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।