Annual Exhibition at Scott Mission School
Annual Exhibition at Scott Mission School

स्कट मिशन स्कूलमा वार्षिक प्रदर्शनीको आयोजन

Share this news

खरसाङको स्कट मिशन स्कूलमा वार्षिक प्रदर्शनी (एनुयल एक्जिबिशन) कार्यक्रम आयोजन गरिएको छ। स्कूलका विद्यार्थी नानीहरुले शिक्षाबाहेक पनि आफ्नो बौद्धिक ज्ञान बढाउने तथा शिक्षाको गरिमालाई अझ स्तरीय रुपमा अघि लालाई यो वार्षिक प्रदर्शनी राखिएको बताइएको छ। विद्यार्थी नानीहरुले आफ्नो सिर्जनात्मक क्रियाकलाप खेलाउँदै विभिन्न विषयहरुमा वार्षिक प्रदर्शनी स्कूल परिसरमा आयोजना गरिएको छ। विशेष गरेर विद्यार्थीहरुले नेपाली, अंग्रेजी, इतिहास, भूगोल, विज्ञान, गणित, शारीरिक शिक्षा, कर्म शिक्षा लगायत विभिन्न विषयहरुमा प्रदर्शनी गरेका छन्। यस अवसरमा उपस्थित अतिथिहरुले विद्यार्थी नानीहरुले गरेका विभिन्न विषयहरुका प्रदर्शनीमा विद्यार्थीहरुले आफ्नो आफ्नो विषयमा ब्याख्या गरेका थिए‌। किताबी ज्ञानबाहेक पनि विभिन्न सिर्जनात्मक क्रियाकलापहरुमा विद्यार्थी नानीहरुलाई सक्रिय रुपमा सामेल गराएर व्यवहारिक ज्ञान प्रदान गर्नुको साथै विद्यार्थी नानीहरुलाई बोल्न र अतिथिहरु समक्ष विभिन्न विषयमा बोल्न लगाइएको थियो। प्रदर्शनीको बारेमा स्कूलकी सह शिक्षिका दिपशिखा खालिङले स्कूलकी प्रधान अध्यापिकाको अगुवाईमा स्कूलमा वार्षिक प्रदर्शनी आयोजना गरिएको र विद्यार्थी नानीहरुले आयोजनामा गरेको यस प्रदर्शनीमा अतिथिहरु उपस्थित भएर नानीहरुलाई हौसला प्रदान गरेकोमा स्कूलको तर्फबाट आभार प्रकट गरेकी छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ