अनामिका तामाङ नीट परिक्षा उतिर्ण

Share this news

दार्जीलिङ,9 जुलाई(निसं): दार्जीलिङ शहरदेखि नजिक अप्पर सिंगताम,मिलन बस्ती निवासी आनान्द तामाङ अनि सुशीला तामाङकी छोरी अनामिका तामाङले अब्बल दर्जामा नीट परिक्षा उतिर्ण गरेका छन्। आनान्द तामाङकी कान्छी सुपुत्री अनामिका तामाङ सिंगताम भेगकै नीट परिक्षा उतिर्ण गर्ने प्रथम छोरी बनेकी छन।अनामिका तामाङगले भनिन, आईएससी परिक्षा सकिएपछि नीट परिक्षाको निम्ति टेस्ट बसेकी थिए। त्यो टेस्ट परिक्षा पास भए र घरमा आएर बाबासँग सल्लाह गरे। घरमा बाबाले अनुमति दिए पछि सिलगुडी कोर्स गर्न गए।  मैले आफ्नो अध्ययनमा केही समय पनि खेर जान दिइन । खाना खाने छुट्टीको समयमा पनि मैले समय बचाएर अध्ययननै गरे। उनले भनिन् , मेरो परिक्षा केन्द्रपनि दार्जीलिङ आरकेएसपी स्कुल परेको थियो। आज खुशी छु मेरो आमा र बाबाले मलाई पूर्ण रूपले स्पोर्ट्स गरिदिएकोमा। कोशिश गर्‍यो भने साह्रो काम चाँहि होईन सजिलो पनि छैन म खुशी छु सबैलाई राम्रो गर्ने अह्वान गर्छु। पिता आनान्द तामाङले भने, यो खुशीको वर्णन गर्नुनै सक्दिन।  छोरी ईन्डियि लेबलको टप परिक्षा पास गरेकोमा म एकदमै गर्वन्वित छु उनले भने।
अनामिका तामाङ अप्पर सिंगताम मिलन बस्ती निवासी हुन। सानै देखी पड्नमा अब्बल अनामिकाले आज सबैलाई गर्वन्वित बनाएकी छन। सिंगताम भेगबाटानै उनि प्रथम नीट पास गर्ने विद्यार्थी हुन् ।  2025 सालको नीट परिक्षाको  केन्द्र आरकेएसपी पनि पहाडको प्रथम केन्द्र बनेको थियो । यसै केन्द्र बाटा अनामिकाले परिक्षा पास गरेकी हुन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ