Amar Lama election plan Darjeeling
Amar Lama election plan Darjeeling

पार्टी कार्यकर्ताहरूमाथि भएको हमलाको अमर लामाले निन्दा गरे

Share this news

आफ्नो पार्टी कार्यकर्तामाथिको हमला ठूलो, गहन विषय रहेको र यसको हामी घोर भर्त्सना गर्दछौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले बताएका छन्‌‍। उनले सोनादा क्षेत्रमा आफ्नो चुनाव प्रचार गर्ने क्रममा पत्रकारहरुले रेलिङ्मा भएको घटना विषयमा सोधेका प्रश्नको उत्तर दिँदै भने, हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अनित थापाको नेतृत्वमा पहाड़लाई शान्ति बनाई राखेका छैाँं। पहाड़लाई शान्ति बनाई राख्नलाई दृढ़ संकल्प लिएर धेर थोर शान्ति बनाई राखेका छैाँं। यसपालीको चुनावमा मूल मुद्दा नै पहाड़लाई शान्ति बनाई राख्नु हो। यो घटना एकदमै निन्दनीय छ। फेरि पनि पहाड़लाई हिंसात्मक मोड़तिर लैजाने कतिवटा पार्टीको संकेत छ। उनले आफ्नो पार्टी कार्यकर्ताहरु र समर्थकहरुलाई सम्बोधन गर्दै कुनै पनि प्रकारको प्रतिक्रिया नगर्न तथा धैर्य बनाई राख्न अपिल गर्दछौँ। कानुन छ, एफआईआर राम्रोसित गर्नु पर्छ। यस घटना मुख्य नाइकेको अनुमतिबिना यस्तो घटना नहुनु पर्ने हो, त्यसैले मुख्य नाईकेलाई पक्राउ गरिनुपर्छ भने। लामाले अझ भने, हामिले पहाड़लाई शान्ति बनाई राखेका छौंँ। तर उनीहरुले फेरि अशान्ति गरिरहेका छन्‌‍। उनीहरुको यो अन्तिम लड़ाई हो र जे पनि गर्न सक्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई हरा उन करङ पनि बेच्न सक्छ। तर करङ पनि बिक्री हुँदैन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ